उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्तिको अवसर

नेपाल युथ फाउण्डेशन संस्थाबाट स्नातक र स्नाकोत्तर तह अध्ययनार्थ निम्न संकाय र विषयहरुमा केहि संख्यामा छात्रवृत्तिको लागि निवेदन आवहान गरिएको छ ।

स्नातक (Bachelor’s) तहको लागीः

  • एम.वि.वि.एस (MBBS)
  • वी.डी.एस (BDS)
  • नर्सीङ (Nursing)
  • इन्जिनियरीङ (Engineering)

Online Application Form: Bachelor’s Degree

स्नाकोत्तर (Master’s) तहको लागिः

  • कृषि (Agriculture)
  • विज्ञान (Science)
  • वन विज्ञान (Forestry Science)
  • खाद्य प्रविधि (Food Techonology)
  • इन्जिनीयरीङ (Engineering)
  • आइ.टी. सम्बन्धी विषयहरु

Online Application Form: Master’s Degree

निवेदन छनौटका मुख्य आधारहरुः

  • गरीव तथा जेहेन्दार
  • दलित,महिला,अपाङ्ग तथा पिछडिएको वर्ग
  • आंगिक एवं सामुदायिक क्याम्पस तथा संस्थानहरुमा अध्ययन गर्ने
  • अन्य संघ संस्थाबाट छात्रवृत्ति नपाएको

आवेदन पठाउने अन्तिम मितिः

२७ मंसिर २०७६ (13 December 2019)

छात्रवृत्तिको लागि विद्यार्थी छनौटको सम्पूर्ण अधिकार संस्थामा निहित हुने छ ।

Donate in lieu of a holiday gift!

 

This holiday season, make a donation in lieu of a gift and download a beautiful holiday announcement you can personalize to give, mail, or email to your honoree. Click here to donate and send a card!